Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा…