Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


सिन्धुलीमा नदी कटान कायमै

सिन्धुली । सिन्धुलीको महाभारत र चुरे पहाडमा परेको अविरल वर्षाका कारण कमला, मरिण र चदाहा नदीमा आएकोे बाढीले त्यस क्षेत्रका सयौं हेक्टर उर्वर खेतीयोग्य जमिन बगाएर बगर बनाएको छ । केहीदिन यताको अविरल वर्षाका कारण कमला, मरिण नदीमा आएको बाढीले कमलामाई नगरपालिका र मरिण गाउँपालिकाको विभिन्न क्षेत्रमा १ सय ४ हेक्टर खेतीयोग्य जमिन कटान गरेर…