Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिन्धुलीमा लाखाैं मूल्य पर्ने सालका काठहरू वनमै सड्दै

सिन्धुली । सिन्धुलीमा वन सम्बन्धी कानूनकाे अभावका कारण अमूल्य सालका काठहरु त्यतिकै सडेर गएकाे छन् । सिन्धुलीका चुरे भावर क्षेत्रका विभिन्न वन जंगल क्षेत्रमा बाढी-पहिरो र हावा हुरीले ढालेका कारण लाखौं क्युफिट अमूल्य सालका काठहरु सडेर गएका हुन् । चुरे भावर क्षेत्र लगायत मरिण र कमलाखोंच क्षेत्रका विभिन्न सामुदायिक वन क्षेत्रमा रहेका काठहरु समय मै…