Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सुनकोशी-कमला डाइभर्सनकाे ७० प्रतिशत अध्ययन कार्य सकियाे

सिन्धुली । सिन्धुलीमा सुनकोशी-कमला डाइभर्सन आयाेजनाकाे निर्माण भए कमलाखोंजका उर्वरा क्षेत्रको विकास हुने स्थानीयबासीले आशा गरेका छन् । सुनकोशी नदीको पानीलाई सुरुङबाट कमला नदीको भिमान, रानीवास क्षेत्रको चदाहा दोभानमा खसाएर सिन्धुली लगायत सिरहा, धनुषा, महोतरी लगायतका तराईका जिल्लाहरूमा सिंचाई सुविधा पुर्याउन नेपाल सरकारले सुनकोशी–कमला डाइभर्सन निर्माणको अवधारणा ल्याएको थियो । सुनकोशी–कमला डाइभर्सनका लागि ७० प्रतिशत…