Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सिन्धुली-२ मा उम्मेदवारले विकास र सम्वृद्धिका एजेण्डालाई चुनावी मुद्दा बनाउँदै

सिन्धुली । आगामी मंसिर ४ गते हुने चुनावका लागि सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवारहरुले विकास र सम्वृद्धिका एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । उम्मेदवारी दिएपछि आफ्नो चुवानी क्षेत्रमा बैठक र भेटघाट जस्ता कार्यक्रममा सहभागी भइरहँदा उम्मेदवारहरुले जिल्लाको भौतिक विकास तथा आर्थिक सम्वृद्धि गर्ने कुरालाई स्थानीयकाबीचमा उठाउदै आएका हुन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा…