काभ्रे । काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिकामा रेबिज संक्रमणको त्रास बढेको छ । साेही गाउँपालिका-१ को गोकुले र ८ को घर्तीछापमा गरी ३ सातामा ८ वटा पशुचौपाया मरेका हुन् । गाउँपालिका-१ को गोकुलेमा मात्रै गाई, बंगुर र खसी गरी ६ वटा पशुचाैपाया मरेका छन् । साथै ९ जना मानिसलाई कुकुरले टोकेको महाभारत गाउँपालिकाका वडा अध्यक्ष…