Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


संघियता नाम मात्रैमा सिमित : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघियता अहिलेसम्म पनि नाम मात्रैमा सिमित भएको बताउनुभएको छ । सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एक वर्ष १७ दिन वागमती प्रदेशको मुख्यमन्त्री भएर काम गर्दाको अनुभवले संघियता नाम मात्रैको भइरहेको बताउनुभएको हो । उहाँले संघियताको व्यवस्था गरेपनि स्रोत परिचालन,अधिकार र…