Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिन्धुलीमा लैंगिक हिंसा विरूद्धकाे हस्ताक्षर संकलन कार्य सम्पन्न

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ । सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको हो । महिल विरुद्ध हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा हस्ताक्षर संकलन गरिएको आयोजकले जनाएको छ। साेही अभियान यहि मंसिर ९ गतेदेखि २४…