सिन्धुली । सिन्धुलीको दुर्गम स्थान घ्याङलेख गाउँपालिकाका सामान्य नागरिकहरुले लाखौं रुपैयाँ मूूल्य पर्ने जग्गा सरकारलाई हस्तान्तरण गरेका छन् । घ्याङलेख गाउँपालिकाका-२ निवासी औतार सिंह भोलन, पूर्णिमाया भोलन, कालध्वज भोलन र हस्तमाया भोलनले सेफ हाउसको भवन निर्माणका लागि १२ आना जग्गा सरकारलाई हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका अनुसार याे जग्गाको मूल्य ३६ लाख पर्ने छ। सिन्धुलीको…