Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


सिन्धुलीमा जंगली हात्तीको आतंक कायमै, १ सय बढी घर भत्किए

सिन्धुली । सिन्धुलीको कमलाखोंचमा सम्बन्धित निकायले जंगली हात्तीको उचित व्यवस्थापन गर्न नसक्दा आतंक मच्चाएकाे छ । कमलाखोंचका स्थानीय वासीन्दाहरु जंगली हात्तीको आतंकबाट लामो समयदेखि पीडित बन्दै आएका हुन्। कमलाखोंच क्षेत्रस्थित चुरे भावर क्षेत्र आसपास चरणका लागि आउने जंगली हात्तीको झुण्डले रातको समयमा स्थानीय किसानहरुको घर आवास भत्काउने, अन्नबाली खाइदिने र मानिसहरुको ज्यान समेत लिने घटनाले…