काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरितको प्रतिनिभि सभा विघटनविरुद्ध कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको स्पष्ट पार्नुभएको छ । आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँठगाठ गरेको आरोप लागिरहेका बेला सभापति देउवाले यसको प्रस्ट पार्दै विज्ञप्ति जारी गर्नुभएकाे हाे । शनिबार एक विज्ञप्ति जारी गरि उहाँले अहिले कांग्रेसको…