काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलले आफ्ना सांसद् नरोत्तम वैद्यमाथि दर्ता भएको मुद्दा संविधानको बर्खिलाप भएको ठहर गरेको छ । वैद्यमाथि आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनसम्बन्त्री जाहेरी परेपछि विज्ञप्ति निकालेर संसदीय दलले उहाँमाथिको जाहेरी दर्ता गर्नु संविधानको बर्खिलाप हुने जनाएको हो । संविधानको धारा १८७ मा प्रदेशसभाको विशेष अधिकारको उपधारा १…