Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


चितवनका कांग्रेस नेता–कार्यकर्ताप्रति दाहाल बाबु–छोरीको आक्रोश, दाहालले भने–मलाई र रेणुलाई लखेट्न खोज्दैछन्

चितवन, कात्तिक १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका बाबुछोरीले चितवन कांग्रेसका नेता–कार्यकर्तामाथि आक्रोश पोखेका छन् । चितवनमा गरिएको कार्यक्रममा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि देउवालाई…