हेटौंडा । बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले सूचना बैंक सञ्चालनमा आएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्यले सूचना बैंकको शनिबार हेटौंडामा उद्घाटन गर्नुभयाे । बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने मन्त्री शाक्य ले जानकारी दिनुभयो । प्रदेश सञ्चार…