Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


म्याग्दीको बेनीमा बर्खेनाच सुरू

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सु भएको छ । बेनीका नेवार समुदायमा घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म बर्खेनाच देखाउने परम्परा रहेको छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने छ । बर्खे नाच हराएर जाने अवस्थामा पुगेकाले त्यसको संरक्षणका लागि बर्खेनाचलाई निरन्तरता दिइएको बताइएको छ । यस…