२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति, खैनि, गुट्टका, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले यहि मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ प्रतिबन्ध गरिएको बताउनुभयो…