Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद उत्कर्षमा (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्मादन समिति बैठकले विशेष महाधिवेशन नगर्ने गरी आगामी वैशाखकाे अन्तिम साता महाधिवेशनको नयाँ मिति प्रस्ताव पारित गरेकाे छ । तर त्यसले कांग्रेसभित्रको विवाद अझ उत्कर्षमा पुर्याएको हाे। विशेष महाधिवेशन पक्षधरले कुनै पनि हालतमा यहि पुसभित्र महाधिवेशन गरिछाड्ने अडान लिएको छ । संस्थापन नजिक बनिरहेको शेखर कोइराला समूह पनि विशेष महाधिवेशनको विपक्षमा…