काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच ७ बुँदे सहमति भएको छ। नेपाली कम्युनिष्ट पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार आयोजित एक कार्यक्रमबीच सहमति सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलबीच साेही सम्झौता भएको छ। राष्ट्रिय स्वाधिनता, अखण्डता-स्वाभिमानको रक्षा तथा देशलाई सबल,…