Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिक हुने

काठमाडाैं । करिब ५ हजार धावकले प्रतिष्पर्धा गर्ने काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिकमा हुने भएको छ । एनआरएस स्पोटर्स फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं म्यारानको आगामी संस्करणको कात्तिक १ गते हुने जनाएको हो । नेपालको सबै भन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि शुरु भएको थियो । पत्रकार सम्मेलनमा काठमाडौं म्याराथन र…