Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


३५ वर्षसम्म सत्तामा बस्दा लागेको धुलो र हिलो पखाल्न विशेष महाधिवेशन गरौं: नेता घिमिरे

काठमाडाैं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले यस्तो आरोप लगाउनुभएको हो। उहाँले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको…