Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


वायुसेवा निगमको नेतृत्व-काे बन्ला ? (भिडियाे रिपाेर्ट)

काठमाडाैं। राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भएता पनि गलत व्यवस्थापकीय नेतृत्वका कारण सधैं घाटामा रहेको संस्था नेपाल वायुसेवा निगम बनेकाे छ। कहिले जहाज खरिदमा त कहिले अत्यधिक कर्मचारी भर्नाका कारण वायुसेवा निगम भ्रष्टाचारले थलिएको हो। ३७ अर्बको ऋण बढेर ५३ अर्ब पुगेको छ। जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारले भने निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छान्ने भन्दै आवेदन माग…