Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


दशैंमा शिक्षकले तलब नपाएकाे गुनासाे गरेपछि शिक्षामन्त्री पुन अनुसन्धानमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको भन्ने गुनासाे आएपछि अनुसन्धान शुरु गर्नुभएकाे छ। मन्त्री पुनले शिक्षकहरूले दशैं र तिहार र छठ पर्वमा पनि पालिकाले तलब नदिएको गुनासो गरेपछि अनुसन्धान शुरु गरेको बताउनुभएकाे हाे । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको बताउदै उहाँले यस्तो बेथिति कसरी भयो भन्ने कुरामा…