काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । वर्षा रोकिएसँगै आइतबार बिहानैदेखि काठमाडौं जनजीवन सामान्य बन्दै गएको हाे । नदीहरुमा पानीको बहाव केही कम भएता पनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती र विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले…