Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


जाडोमा कठ्याङ्ग्रीदै बागलुङका बाढीपीडित, सरकारबाट घर बनाइदिने आश्वासन मात्रै

डम्मर बुढा मगरबागलुङ । ढोरपाटन नगरपालिकाका होमबहादुर विकको नाममा अहिले न सम्पति छ, न पुर्ख्याैली जग्गा जमिन नै । अनि छैनन् जीवनभर दरिलो साथ दिने संकल्प गरेकी जीवन संगिनी पनि । उनीसँग छ त, केवल गहभरी आँसु । गत भदौ १७ गते राति गएको बाढीले होमबहादुरको सबै सपना चकनाचुर बनाइदियो । जीवन संगिनी कुमारी विकलाई…