Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

काठमाडौं । बेनी–जोमसोम सडक चार दिनका लागि बन्द हुने भएको छ । कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला सडक सुरक्षा समिति मुस्ताङको सोमबार बसेको बैठकले बेनी–जोमसोम सडक पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको…