पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै देखाउने दाबी गर्नुभएको छ । सपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यन्त्री गुरुङले प्रदेशमा अस्थिरता चाहनेहरुको खेल जारी रहे पनि आफूले ३० दिनभित्र विश्वासको मत लिएर देखाउने बताउनुभएको हो । एक दुई दिनपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने उहाँको भनाइ छ । विपक्षीलाई…