Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सांसद पद गुमाएका कृष्ण थापा सर्वोच्चमा

काठमाडौं, जेठ २१ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । उहाँले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिनुभएको छ । उक्त रिट…