Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


६ महिनामा गण्डकीको बजेट खर्च १५ प्रतिशत मात्रै

काठमाडौ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १५ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तरसम्म कुल बजेटको १५ दशमलव ३२ प्रतिशत खर्च भएको गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ३४ अर्ब ४१ करोड १९ लाख ७२ हजार कुल बजेट…