Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


संघ सरकार संघीयताप्रति अझै उदार हुन सकेन : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले ल्याएको बजेट प्रदेश र स्थानीय तहलाई केही रकम बढाउने कुरा आए पनि संघीयताको कार्यान्वयनमा सकारात्मक नदेखिएको बताउनु भएको छ । बजेट भाषणलगत्तै ईमेज च्यानललाई प्रतिक्रिया दिँदै उहाँले अनुदान बढाइएको भएपनि संघ सरकार संघीयताप्रति अझै उदार हुन नसकेको बताउनुभयो । मुख्यमन्त्री सुब्बाले पहिला ससानो रकम विनियोजन हुने…