Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग

प्रदिप पौडेलपोखरा । चालु आर्थिक वर्षका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको जानकारी दिनुभयो । पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ…