Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


शान्ति सुरक्षा कायम गर्न प्रहरीले कसैसँग सम्झौता गर्नहुँदैन– मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले कसैसँग सम्झैता गर्न नहुने बताउनुभएको छ । ६६ औं प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा पोखरामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सीमित स्रोत साधनका बाबजुद पनि प्रहरीले हरेक क्षेत्रमा उदाहरणीय…