तनहुँ । तनहुँ जिल्लामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गतवर्ष २१ करोडको सुन्तला बिक्री भएको तनहुँमा यसवर्ष २५ करोडको सुन्तलाको कारोबार भएको हो । सुन्तलाको दाना राम्रो, उत्पादनमा वृद्धि र सस्तो मूल्य भएकाले पनि यसवर्ष सुन्तलाको कारोबार राम्रो भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । पकेट क्षेत्र मानिने ठाउँमा सुन्तला बढी फलेकाले…