Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


स्वायत्तताका लागि पूर्वाधार बन्नुपर्छ : गण्डकी प्रदेश प्रमुख गुरुङ

चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले स्वायत्तताको लागि पूर्वाधार बलियो हुनुपर्ने बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्दै गुरुङले राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न आग्रह गर्नुभयो । राजनीतिमा सहभागिता बढाउन सकेमात्र मुद्दा स्थापित गर्न सहज हुने भन्दै पर्याप्त अभ्यास गरी केन्द्र सरकारको ध्यानाकर्षण…