स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहनु भएको छ । मतगणनमा शुरुवाती अग्रता भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले गर्नुभएको थियो । तर मतगणना अघि बढ्दै गर्दा अर्याल गुरुङसँग पछि पर्नुभएको छ । प्रतिनिधि सभा तर्फ प्राप्त पछिल्लो परिणाम अनुसार…