Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


म्याग्दीमा दुई दशकपछि हनुमान नाँच प्रदर्शन

म्याग्दी । दुई दशकपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा ऐतिहासिक महत्व बोकेको हनुमान नाँच प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा संस्कृतिको धरोहर हनुमान नाँच प्रर्दशन गरिएको हो । कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै…