Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


स्याङ्जामा एक जना मजदुरको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा पर्खाल भत्किंदा एक जना मजदुरको मृत्यु भएको छ । साेही नगरपालिका–८ काे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा शुक्रबार पर्खाल भत्किंदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो । सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किंदा चेपाङ गम्भीर घाइते भएका थिए । चेपाङको उपचारका क्रममा…