Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न महासचिवमा दोहोरिने निर्णय गरेकाे नेता पोखरेलकाे दावी

काठमाडाैं। नेकपा एमालेका नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ। पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर…