Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिन नेता पुनको आग्रह

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरुमा साथ दिन सबै पक्षसँग आग्रह गर्नुभएको छ । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको…