Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


माओवादी केन्द्रलाई जनताले विश्वास नगरे देश बच्दैन: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उहाँको तर्क छ। उहाँले माओवादीले सरकारमा रहेर नराम्रा काम नगरेको…