Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


शेयर बजार झिनो अंकले बढ्यो, ४ अर्ब १८ करोड बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार झिनो अंकले बढेको छ । नेप्से ४ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय ६६ दशमलव ०९ विन्दुमा पुगेको हो । नेप्से बढ्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर कारोबार भएको छ ।…