दिपक आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हाल चीन भ्रमणमा उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएकाे छ । चीनकाे शांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिने मुख्य उद्धेश्यसहित चीन जानु भए पनि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भएको भेटवार्ता नै अहिले चर्चामा रहेको हाे । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै दुई…