Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। राजदूत सोङले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका कारण बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेटवार्ता गर्नुभएकाे हाे। भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोहीअवसरमा राजदूत सोङले…