काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले विश्वमान चित्रमा नेपाललाई द्वन्द्व पीडित देशबाट शान्त्मिय देशमा बदल्नुपर्ने…