२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


मतदान गर्न मनाङवासी जिल्ला फर्किदै

काठमाडाैं । निर्वाचन नजिकिएसँगै जाडो बढ्दै गएपनि मनाङका बासीन्दा जिल्लामा आइरहेका छन । जाडो याममा मनाङको मौसम बस्न प्रतिकूल हुने भएकाले मनाङबासी जाडो छल्न बेँसी झर्ने गरेको भएपनि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न उनीहरू जिल्लामा आइरहेकाे जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । अहिले हिउँ पर्ने समय भएकाले…