Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


पूर्वसभामुख महरासहित ३ जनाले गरे गैरकानूनी रूपमा प्रयाेग गरेकाे गाडी फिर्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा लाग्नुभएकाे छ । सोही क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि…