म्याग्दी । म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै सुरु हुन सकेकाे छैन । जसका कारण यस क्षेत्रका स्थानीय वासीन्दाहरु चिन्तित भएका हुन् । म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र…