३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


तनहुँमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ७ घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार साँझ भएको दुर्घटनामा ७ जना घाइते भएको पनि प्रहरीले बताएकाे हाे। दुलेगौडाबाट पिउरीदोभान जाँदै गरेको जीप कच्ची सडकबाट १ सय फिट तल खसेको थियो । दुर्घटनामा स्याङ्जा पुतलीबजार नगरपालिका–६ घर भएका जीप चाकल ३९ वर्षीय कुलबहादुर सुनारको मृत्यु भएको…