Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


ओली नेतृत्वकाे सरकारले नियुक्त गरेका चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य,…