Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनतर्फ ५४ करोड रूपैयाँको क्षति

काठमाडौं । जेनजी युवाकाे आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ। साेही आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुधबार सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेश गरेको हाे। जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको उल्लेख गरिएकाे छ। जसमध्ये ४ सय ९४ सवारी साधन…