Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


विपिन जोशी रिहाइका लागि जोर्डनका राजा द्वितीयसँग राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तिका लागि यथाशक्य पहल गरिदिन आग्रह गर्नुभएको हो । उहाँले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले…